Sunday, November 14, 2010

Trick / झूट


झूट
तिमी त भन्थ्यौ फुल फुल्छ
फुलेको फूलमा माहुरी बस्छ ।
किन बोल्यौ झूट बास्ना छर्छ
एकोहोरो मसँग बोलिरहन्छ ।

No comments:

Post a Comment