Saturday, September 17, 2011

शहर भन्दा गाउघर !!

शहरको फन्दामा मर्-मर् भन्छन
कहिलेकाही बन्दमा
यस्तो पाइदैन गाउघरमा बन्दको भाका गाइदैन् 

दिउसोमा अध्यारो रातमा उजेलो
जहिले पनि उल्टो
यस्तो पाइदैन गाउघरमा अध्यारो देख्न पाइदैन 

शहरमा भौतारी पैसा खोज्दछन
हराए झैँ कतै गर्दछन
यस्तो पाइदैन गाउघरमा पैसा टिप्न भ्याइदैन 

धुलो धुवा सधै डिग्रीमा
मान्छे वस्तु सबै बिक्रीमा
यस्तो पाइदैन गाउघरमा जोखने, बेच्ने सामान पाइदैन  

एकै गासमा हैजैहैजा
शहरको खानामा
यस्तो पाइदैन गाउघरमा अमृत बिना खाना खाइदैन 

लसपस उठबस अप्राकृतिक गठबन्धन
शहरमा मायाममता भताभुंग 
यस्तो पाइदैन गाउघरमा प्रकृति बिना भाका लाइदैन  

Saturday, September 10, 2011

William Shakespeare

Birth date : 1564
Place       : At Stratfoed-upon-Avon, in Warwickshire, England
Married with an older woman named Anne Hathaway
Died : 1616
Shakespeare is remembered for the wealth of magnificent poetry & drama. He left the world and for us; Hamlet, Romeo and Juliet, Macbeth, A Midsummer Night's Dream & many other plays, & for his extraordinary sequence of 154 lyrics (which as Shakespeare's sonnets). 

Sunday, August 21, 2011

जय श्री कृष्ण

श्री कृष्ण जन्माष्टमी को विशेष पावन अवसरमा सम्पूर्ण बुबा आमाहरु, दाजु, दीदी, भाई, बहिनि, राजनीतिक दल नेता, सांसद, कार्यकर्ता  तथा  पाठक / Readers लगायत तपाई साथीहरु मा राम्रो सकारात्मक पुजनीय सम्मानीय आदरणीय विचारको साथमा व्यवहारमा पनि परिवर्तन आओस .......................................................


                                                                                                                              जय श्री कृष्ण






Thursday, June 9, 2011

Jay Prakash Malla


## बालाजुको बाइस धारा मध्ये २१ धारा बनाएका थिए।
## Kathmandu का अंतिम Malla राजा हुन।
## (Last Malla king of Kathmandu.)

Tuesday, May 31, 2011

ए युवती !

युवती युवती !
ओं युवती ! ओं मायावती !
के भनौ श्रीमती
तिमी मेरी तिम्रो
साच्चै हो खेलौना
जे सोच तिम्रो
रोटी बेल्ने बेलौना

केटीको अगाडी पो पुगेछु

मेरो जोवान सर्लक्क बढिरहेको थियो संसारभरिनै केटा केटीबिच विवाह गर्ने प्रचलन रहेको जो ईश्वरको लीला प्रकृतिको नियम भनेर बुढापाका अर्थात वैज्ञानिकहरूले भन्छन त्यसैअनुरुप मेरो घरमा बुबाआमाले केटी खोज्न भनी बुबाकी साली का दाजुलाई लगाउनु भयो मलाई भने भित्र भित्र बिहे गरौ वा नगरौ भइरहेको थियो यतीका BA- MA पढ्न सम्म मेरो कुनै प्रेमीका थिएन प्रेम गर्ने धुनमा थिए मनमा खेलाउथे कुरा BA पढने तरुनिको तर त्यस केटीले आफ्ना मनमा मेरा विषयमा तर्कना गरिरहन्थी भन्ने कुरा मैले सुनेको थिए
अकस्मात् घर आएको बेला बिहेको कुरा चल्यो अनि केटी हेर्न भनी त्यस गाउँतर्फ प्रस्थान गरियोचिटिक्क परेको कसले पो त्यसबेला नकार्न सक्थ्यो एक्कासी केटीको अगाडी पो पुगेछुकेटी देख्दा कुरा गर्दा बिहे गरौ भनी निधो गरेर हिडेयौ, बाटा लागेपछि मनमा के- के कुरा खेल्न थालेउसले कतई केटा पो छानेकी छे वा प्रेम गरेकी छेमेरो मनमा दाग मात्र लगाएर जान्छेजस्ता शंका उपश्नका हुनथालेयसतै यसतै दिन बित्दै जादाँ वैशाख महिनाको शुभ लगनमै हाम्रो बिहे भयो। ........................................क्रमस ..............###########..
अरु थप कथाका लागि पढ्दै गर्नुहोस हाम्रो Blog........... । । ।

Peace Process

Nepal is a country
Where is a boundary.
A country is a Nepal
Ruled by Gopal.
1o years ago here
Peace of care.
But now days
Coming bad ways.
But now completely changed ,
Because of Nepal Tourism Year 2011 or This country is in Peace Process.

Wednesday, May 25, 2011

Ranjana Shah

"Ranjana Shah" Ratnarajya Lakshmi Shah को उपनाम हो ।

Nepolian

"Give us good mothers and I shall give you good Nation" यो भनाई Nepolian को हो।

आश्विन ६

सामाजिक सेवा (social service) दिवस (festival) आश्विन ६ गते मनाइन्छ।

Magh 16

- प्रत्येक वर्ष शहीद दिवस माघ १६ गते मनाइन्छ।
- Lakhan Thapa
प्रथम शहीद हुने व्यक्ति लखन थापा हुन।

Bagmati

हिमालबाट उदगम नभएको नदी (River) हो।

वाग्द्वार बागमती River को उदगमस्थल (origin) हो।