Tuesday, June 25, 2013

साहित्य संग्रह



साथि भकानिएर भुत सरि सलबलायो अनि भाङ खादै निद्रा खलबलायो 
उही साथि आखिरी त depression को औषधी याद आयो

साहित्य संग्रह
कति छिटो उमेर गएछ पत्तो पाइन
२२-२३ वसन्त पार गर्दा नि अत्तो पाइन
ढल्दै गएको जवानी अनि त्यो नयन पदावली
लगभग उस्तै लाग्छ झरेको ओठ शब्दावली