Tuesday, May 31, 2011

ए युवती !

युवती युवती !
ओं युवती ! ओं मायावती !
के भनौ श्रीमती
तिमी मेरी तिम्रो
साच्चै हो खेलौना
जे सोच तिम्रो
रोटी बेल्ने बेलौना

केटीको अगाडी पो पुगेछु

मेरो जोवान सर्लक्क बढिरहेको थियो संसारभरिनै केटा केटीबिच विवाह गर्ने प्रचलन रहेको जो ईश्वरको लीला प्रकृतिको नियम भनेर बुढापाका अर्थात वैज्ञानिकहरूले भन्छन त्यसैअनुरुप मेरो घरमा बुबाआमाले केटी खोज्न भनी बुबाकी साली का दाजुलाई लगाउनु भयो मलाई भने भित्र भित्र बिहे गरौ वा नगरौ भइरहेको थियो यतीका BA- MA पढ्न सम्म मेरो कुनै प्रेमीका थिएन प्रेम गर्ने धुनमा थिए मनमा खेलाउथे कुरा BA पढने तरुनिको तर त्यस केटीले आफ्ना मनमा मेरा विषयमा तर्कना गरिरहन्थी भन्ने कुरा मैले सुनेको थिए
अकस्मात् घर आएको बेला बिहेको कुरा चल्यो अनि केटी हेर्न भनी त्यस गाउँतर्फ प्रस्थान गरियोचिटिक्क परेको कसले पो त्यसबेला नकार्न सक्थ्यो एक्कासी केटीको अगाडी पो पुगेछुकेटी देख्दा कुरा गर्दा बिहे गरौ भनी निधो गरेर हिडेयौ, बाटा लागेपछि मनमा के- के कुरा खेल्न थालेउसले कतई केटा पो छानेकी छे वा प्रेम गरेकी छेमेरो मनमा दाग मात्र लगाएर जान्छेजस्ता शंका उपश्नका हुनथालेयसतै यसतै दिन बित्दै जादाँ वैशाख महिनाको शुभ लगनमै हाम्रो बिहे भयो। ........................................क्रमस ..............###########..
अरु थप कथाका लागि पढ्दै गर्नुहोस हाम्रो Blog........... । । ।

Peace Process

Nepal is a country
Where is a boundary.
A country is a Nepal
Ruled by Gopal.
1o years ago here
Peace of care.
But now days
Coming bad ways.
But now completely changed ,
Because of Nepal Tourism Year 2011 or This country is in Peace Process.

Wednesday, May 25, 2011

Ranjana Shah

"Ranjana Shah" Ratnarajya Lakshmi Shah को उपनाम हो ।

Nepolian

"Give us good mothers and I shall give you good Nation" यो भनाई Nepolian को हो।

आश्विन ६

सामाजिक सेवा (social service) दिवस (festival) आश्विन ६ गते मनाइन्छ।

Magh 16

- प्रत्येक वर्ष शहीद दिवस माघ १६ गते मनाइन्छ।
- Lakhan Thapa
प्रथम शहीद हुने व्यक्ति लखन थापा हुन।

Bagmati

हिमालबाट उदगम नभएको नदी (River) हो।

वाग्द्वार बागमती River को उदगमस्थल (origin) हो।