Monday, May 2, 2011

रसायन, तत्व, ग्यास



  • दुधमा Casein तत्व रहेको कारण त्यसको रंग सेतो हुन्छ।


  • हिरामा प्रमुख तत्व कार्बन (carbon) रहेको हुन्छ।


  • carbon mono oxside / कार्बन मोनोअक्साइड मोटरहरूले फाल्ने ग्याँस हो।


  • फोटोको नेगेटिभमा सिल्भर ब्रोमाइड रसायन हुन्छ।


  • फलफूललाई पकाउन कार्बाइड/एसिटिलिन ग्याँसको प्रयोग गरिन्छ।


  • म्याडम क्युरीको नामबाट राखिएको तत्व (Currium) क्युरियम हो।


  • केक बनाउन प्रयोग गरिने पाउडर बेकिङ पाउडर हो।


  • वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व राडन हो।

No comments:

Post a Comment