Saturday, May 7, 2011

Cloning

कुनै प्राणी जस्तै सतप्रतिशत जीन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई क्लोनिंग (Cloning) भनिन्छ। विरुवाको Cloning को इतिहास धेरै पुरानो हो। तर जनावरको क्लोनिंग सुरु भएको समेत झन्दै १० वर्ष भैसक्यो।
(Clone) क्लोन ग्रीक (Greek) शब्द हो। जसको अर्थ रुखको एक हाँगा र अर्को हाँगाबीचको जस्तै समान हुन्छ। Clone भनेको यस्तो जीव हो जुन अर्को जीवसँग अनुवांशिक रुपमा समान हुन्छ।
विस्स्वामा क्लोनिंग गरी उत्पादन गरिएको पहिलो जीव भेडा हो, जसको नाम डोली (Name as "DOLI") हो।

No comments:

Post a Comment