- कर्णाली अञ्चल (Karnali Zone/Region) को मुगु (Mugu) जिल्ला (District) मा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो। (Largest Lake of Nepal)
- पूर्व पश्चिम लम्बाई ८ किलोमिटर, चौड़ाई १.५ कि.मि. (1.5 Kilometers) र गहिराई १६७ मि. (167 meters) छ। यो ताल करीब ११ वर्ग कि.मि. (11 Square Kilometers) मा विस्तारित भएर रहेको छ।
- रारा राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो ताल प्राकृतिक एवं पर्यावरणीय सुन्दरताको अनुपम नमुना हो।
- यसलाई वि.सं. २०२० साल चैत्र १३ (2020 B.S., Chaitra 13) गते तत्कालीन मुगु जिल्ला पञ्चायतले महेन्द्र ताल नामकरण गरेको हो।
Monday, May 2, 2011
रारा ताल (Rara Lake)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment