Monday, May 2, 2011

रारा ताल (Rara Lake)



  • कर्णाली अञ्चल (Karnali Zone/Region) को मुगु (Mugu) जिल्ला (District) मा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो। (Largest Lake of Nepal)


  • यसलाई स्थानीय भाषामा कचौरा (kachaura-Bowl) भनिन्छ। यो समुन्द्र सतहबा (above the sea level) ३,२०० (3200 meters) (10000 Feets) मिटर को उचाइमा पर्दछ।


  • पूर्व पश्चिम लम्बाई किलोमिटर, चौड़ाई १.५ कि.मि. (1.5 Kilometers) र गहिराई १६७ मि. (167 meters) छ। यो ताल करीब ११ वर्ग कि.मि. (11 Square Kilometers) मा विस्तारित भएर रहेको छ।


  • रारा राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो ताल प्राकृतिक एवं पर्यावरणीय सुन्दरताको अनुपम नमुना हो।


  • यसलाई वि.सं. २०२० साल चैत्र १३ (2020 B.S., Chaitra 13) गते तत्कालीन मुगु जिल्ला पञ्चायतले महेन्द्र ताल नामकरण गरेको हो।

No comments:

Post a Comment