Friday, July 19, 2013

नेता ब्याए


रुपै तिम्रो


रुपै तिम्रो आहा क्या गजबको,
हजार जिब्रे शेष नाग वर्णन गर्दा थाकेको
      नयननेत्र लाली ओठ झैँ ढपक्कै बल्ने आहा क्या गजबको
      कसो गरी ईश्वरले बत्तीस लक्षण भर्न सकेको
धरो धर्म ढाट्नु किन वैश क्या गजबको
बाटो हिड्ने बटुवा नजर सबैको