Friday, April 22, 2011

सूर्य

यो तारा पृथ्वीबाट सबभन्दा नजिकको तारा होयो पृथ्वीबाट १४ करोड़ ८८ लाख किलोमिटर टाढा यसको बाहिरी सतहको तापक्रम ५५४० डिग्री सेंटीग्रेड तथा १५,०००,००० डिग्री सेंटीग्रेड यो वजनमा पृथ्वी भन्दा लाख ३३ हजार गुणा बढ़ी गर्हाँ व्यासमा करीब १३,८४,००० किलोमिटर रहेको यसको प्रकाशको गति ,०००,००० किलोमिटर प्रति सेकेण्ड । सूर्यबाट पृथ्वीमा प्रकाश आइपुग्न मिनेट २० सेकेण्ड लाग्छयसका वटा ग्रह ६३ भन्दा बढी उपग्रह छ्न्यसमा सबभन्दा बढी हाइड्रोजन ७० % अन्य तत्त्वहरुमा हीलियम, कार्बन, नाइट्रोजन, म्याग्नेसियम, आल्मुनियम रहेका छ्न्
The English Language of This above Paragraph of "The Sun" available through this site click this link :
http://supernaturalmatter.blogspot.com/2011/04/sun.html

बहादुर शाह

उनको जन्म विक्रम संबत १८१४ मा भएको थियोउनी श्री पृथिवी नारायण शाहका कान्छा छोरा थिए। उनी एक कुशल राजनीतिज्ञ थिए। रानीराजेन्द्र लक्ष्मीको निधनपछि राजा रणबहादुर शाहको नायवी भई यिनले वर्षसम्म नेपाल एकीकरणको अभियानमा लागि परे वर्षको नायवी कालम नेपालको सिमाना तेब्बर पारेएकीकरणको अभियानमा पाल्पासँग वैवाहिक सम्बन्ध ग़री मित्रता बढाए भने गढवाल सँग शान्ति सम्झैता गरी पश्चिम तिरको विजय अभियान अगाडी बढाए। नेपालको सिमा पश्चिममा अल्मोदा, कुमाऊ गढवाल पुर्याएका थिएविक्रम संबत १८५३ मा राज्यकोष दुरुपयोग गरेको आरोपमा बन्दी बनाइएको थियोत्यी बन्दी अवस्थामा नै विक्रम संबत १८५४ असार १४ मा यिनको निधन भयो।

भीमसेन थापा


भीमसेन थापाको जन्म विक्रम संबत १८३२ जेठ १० गते गोरखा जिल्लाको बोर्लाङ मा भएको थियो। उनका बाबुको नाम अमरसिंह थापा थियो। उनी एक राष्ट्रिय विभूति हुन । नेपालको राजनैतिक इतिहासमा एक योग्य राजनीतिज्ञ तथा समाज सुधारकका रुपमा चिनिन्छन । यिनले आफ्नो सेवाको शुरुबाट विक्रम संबत १८५४ मा सरदार पददेखी शुरू गरेका थिए । १८६२ मा काजी र मूल काजी हुँदै नेपालको पहिलो प्रधानमंत्री समेत बन्न सफल भए । उनको कार्यकालमा नेपालको सीमा पूर्वमा टीष्टा देखि पश्चिममा सतलजसम्म पुगेको थियो। यिनले धरहरा, सुन्धरा, टुँडिखेल, नापतौलमा सुधार, मोही समस्याको समाधान, दासप्रथाको अन्त्य गर्ने प्रयास, हुलाक प्रथाको प्रचलन, छाउनी र ब्यारेकको व्यवस्था, पाटीपौवाको स्थापना, बन्दुक गोलिको निर्माण, सेनालाई प्रशीक्षण आदि उल्लेख्य कार्यहरू गरेका थिए । विक्रम संबत१८७३ को सुगौली संधि पनि यिनकै पालामा भएको हो।
विक्रम संबत १८९६ मा यिनले दरबारिया षडयन्त्र सहन नसकी देहत्याग गरे।
तर सदा सर्वदा नेपालीहरुको मन मुटुमा रहिरए

तर सदा सर्वदा नेपालीहरुको मन मुटुमा रहिरए



Tuesday, April 19, 2011

फीफा वरीयता २०१०

सन २०१० नोवेम्बर १७ म़ा घोषित नया वरीयताम़ा नेपाल यथास्थान १६३ औ स्थानम़ा रहेको छ । नया वरीयताक्रममा प्रथम दस स्थानमा पर्ने राष्ट्रहरु निम्नानुसार छन ,

प्रथम M स्पेन

दोस्रो M नेदरल्याण्डस्

तेश्रो M ब्राजिल

चौथो M जर्मनी
पाँचौ M अर्जेन्टिना
छैठौँ M इङ्ग्ल्यान्ड
सातौ M उरूग्वे
आठौँ M पोर्चुगल
नवौँ M क्रोसिया
दसौँ M इजिप्ट