Friday, April 22, 2011

बहादुर शाह

उनको जन्म विक्रम संबत १८१४ मा भएको थियोउनी श्री पृथिवी नारायण शाहका कान्छा छोरा थिए। उनी एक कुशल राजनीतिज्ञ थिए। रानीराजेन्द्र लक्ष्मीको निधनपछि राजा रणबहादुर शाहको नायवी भई यिनले वर्षसम्म नेपाल एकीकरणको अभियानमा लागि परे वर्षको नायवी कालम नेपालको सिमाना तेब्बर पारेएकीकरणको अभियानमा पाल्पासँग वैवाहिक सम्बन्ध ग़री मित्रता बढाए भने गढवाल सँग शान्ति सम्झैता गरी पश्चिम तिरको विजय अभियान अगाडी बढाए। नेपालको सिमा पश्चिममा अल्मोदा, कुमाऊ गढवाल पुर्याएका थिएविक्रम संबत १८५३ मा राज्यकोष दुरुपयोग गरेको आरोपमा बन्दी बनाइएको थियोत्यी बन्दी अवस्थामा नै विक्रम संबत १८५४ असार १४ मा यिनको निधन भयो।

No comments:

Post a Comment