Tuesday, May 31, 2011

ए युवती !

ए युवती ए युवती !
ओं युवती ! ओं मायावती !
म के भनौ श्रीमती
तिमी मेरी म तिम्रो
साच्चै हो र खेलौना
जे सोच म तिम्रो
रोटी बेल्ने बेलौना।

No comments:

Post a Comment