Saturday, May 7, 2011

Biogas

गाईवस्तुको गोबर ग्याँस संयन्त्र (Biogas Plant) मा जैविक प्रविधिद्वारा कुहाउने क्रममा मेथाजोनिक व्याक्टेरियाद्वारा उत्पादित ग्याँसको मिश्रणलाई Biogas भनिन्छ। यस ग्याँसमा ५०-७० प्रतिशत मिथेन (CH4), ३०-४० प्रतिशत कार्वनडाइअक्साइड (CO2) र अन्य ग्याँसको समिश्रण हुन्छ। यो हावाभन्दा २० प्रतिशत हलुङ्गो, रंगीन र गंधहीन ग्याँस हो।

No comments:

Post a Comment