Monday, May 16, 2011

ध्रुव तारा

पृथ्वी को उत्तरी धुर्बमाथि देखिने यो तारालाई अन्य तराहरूले परिक्रमा गरिरहेका हुन्छन। यो तारा अचल देखिने हुनाले जहाजिहरुलाई दिशा (Direction) पत्ता लगाउन सजिलो (easy) हुन्छ। यो तारालाई English Language मा "Polaris" भनिन्छ।

No comments:

Post a Comment