Thursday, May 12, 2011

पहाड़ी प्रदेश (Hilly Region)

उत्तर (North) मा हिमालय (Mountain) र दक्षिण (South) मा तराई (Terai) बिच (Between) नेपालको मध्यभागमा (Central part) पूर्वदेखी (From East) पश्च्चिम (West) सम्म उचा (height), होचा (short) पहाडहरु र फराकिला (Flat), साघुरा (narrow) उपत्यका (valley), दुन, बेसी तथा टार यस क्षेत्र (region) मा पर्दछन। यस प्रदेशका करीब ९१४ (914) मीटर (३०००) र उत्तरमा ३०४८ (3048) मीटर (10,000 feets) सम्मका उचा भुभागहरू (Parts) यस प्रदेशले ओगतेको छ। यस प्रदेशले अधिराज्यको ६८ % (68 %) भाग (part) ढाकेको (covering) छ। यस प्रदेशमा राइ (Rai), लिम्बु (limbu), तमांग (Tamang), ब्राहम्ण/ बाहुन (Brahman), क्षेत्री (Chhetri), नेवार (Newar), आदि बसोबास (shelter) गर्दछ्न्। पहाड़ आफैमा विविधतायुक्त भएकोले यिनीहरुको गृह (Home) निर्माण (Build), लवाई (wearing) खवाई (eating), पेशा (occupation) आदि (etc) मा विविधता (different) पाइन्छ।

No comments:

Post a Comment