Tuesday, May 31, 2011

केटीको अगाडी पो पुगेछु

मेरो जोवान सर्लक्क बढिरहेको थियो संसारभरिनै केटा केटीबिच विवाह गर्ने प्रचलन रहेको जो ईश्वरको लीला प्रकृतिको नियम भनेर बुढापाका अर्थात वैज्ञानिकहरूले भन्छन त्यसैअनुरुप मेरो घरमा बुबाआमाले केटी खोज्न भनी बुबाकी साली का दाजुलाई लगाउनु भयो मलाई भने भित्र भित्र बिहे गरौ वा नगरौ भइरहेको थियो यतीका BA- MA पढ्न सम्म मेरो कुनै प्रेमीका थिएन प्रेम गर्ने धुनमा थिए मनमा खेलाउथे कुरा BA पढने तरुनिको तर त्यस केटीले आफ्ना मनमा मेरा विषयमा तर्कना गरिरहन्थी भन्ने कुरा मैले सुनेको थिए
अकस्मात् घर आएको बेला बिहेको कुरा चल्यो अनि केटी हेर्न भनी त्यस गाउँतर्फ प्रस्थान गरियोचिटिक्क परेको कसले पो त्यसबेला नकार्न सक्थ्यो एक्कासी केटीको अगाडी पो पुगेछुकेटी देख्दा कुरा गर्दा बिहे गरौ भनी निधो गरेर हिडेयौ, बाटा लागेपछि मनमा के- के कुरा खेल्न थालेउसले कतई केटा पो छानेकी छे वा प्रेम गरेकी छेमेरो मनमा दाग मात्र लगाएर जान्छेजस्ता शंका उपश्नका हुनथालेयसतै यसतै दिन बित्दै जादाँ वैशाख महिनाको शुभ लगनमै हाम्रो बिहे भयो। ........................................क्रमस ..............###########..
अरु थप कथाका लागि पढ्दै गर्नुहोस हाम्रो Blog........... । । ।

No comments:

Post a Comment