Saturday, May 7, 2011

बुद्ध धर्मको मुल ग्रन्थ : त्रिपिटक

त्रिपिटक बुद्ध (Buddha) धर्म (Religion) को मुल (main) ग्रन्थ (Holy बुक) हो। यसमा तीनवटा पिटकहरू पर्दछन: (१) सुक्ति पिटक (२) विनय पिटक (३) अभिधम्म पिटक

सुक्ति पिटकमा बुद्धका उपदेशहरू, विनय पिटकमा भिक्षु भिक्षुणीहरूले पालना गर्नुपर्ने नियमहरु एवं अभिधम्म पिटकमा बुद्ध प्रदश्रनका कुराहरु उल्लेख गरिएका छन।

No comments:

Post a Comment