Saturday, May 7, 2011

GMT

GMT को पूरा रूप (Full form) Greenwish Mean Time हो। जसको आधारमा संसारको कुनै पनि स्थानको स्थानीय समय निर्धारण गरिन्छ। ग्रीनबिच ठाउँ बेलायत (UK-United Kingdom) लण्डन (London) शहर (सिटी) मा रहेको छ, जुन 0० देशान्तरमा पर्दछ। प्रत्येक १ डिग्री देशान्तरमा चार मिनेटको समय फरक पर्ने हुनाले Greenwish पूर्वी (east) देशान्तरमा र पश्चिमी (West) देशान्तरमा पर्ने स्थानहरुको समय सोहिअनुसार निर्धारण गरिन्छ।

No comments:

Post a Comment