Sunday, November 14, 2010

God look ! / ईश्वर हेर.


..ईश्वर हेर...
ईश्वर हेर एकफेर मान्छे भएर
कस्तो दर्दनाक
थाहाहोला कसरी बस्छन् मान्छे सहेर
...
महलमा बस्ने एश आराम गर्ने
तितिम्रा मात्र सनतती हुन् कि ?
घामपानी सहने पसिना पिउने
तितिम्रा को हुन् ?
जसले तिमलाई पुज्दै आए इश्वर भन्दै
उसलाई दण्ड दिनु कति उचित होला ?
यस्तो जीवन धान्ने जीउँने बाँच्ने के आधार,
थरीथरी विचारले जनता परे दोधार ।
सक्छौ भने सबलाई गासेर लैजाऊ,
यही जन्मभूमि माटो नै प्यारो खेलेर सजाऊ ।

No comments:

Post a Comment