Sunday, November 14, 2010

me myself


आफैले  आफैलाइ
हामी  आफैले  आफैलाई  नासिहेछौँ
कतै रोगका किटाणु गासिरेछौँ,
हामी आफैले आफैलाई काटिरहेछौँ
राम्रा गुण अर्कैसँग साटिरहेछौँ,
हामी आफैले आफैलाई जोतिरहेछौँ
हलो नगाडि माटोमा के खोजिरहेछौँ
हामी आफैले आफैलाई सोधिरहेछौँ
ऊ कहाँ छ भनी खोजिरहेछौँ,
हामीले आफैले आफैलाई खाइरहेछौँ
भाको नभाको कुरा खेलाइरहेछौँ ।।

No comments:

Post a Comment