Sunday, November 14, 2010

Muktak मुक्तक्

तस्बिर एउटा झुटासा बसाल्यौ
मुटु रोइकन जो जसलाई हसायौ
मन फुट्ने गरी दिल खसाल्यौ
तन धन जुट्ने भरी जुटाइ फसायौ
कहाँ कहाँ खोजिन लक्ष्य पनि सोचिन्
भेट्न पनि भेटिन देखेर चिनिन्
तिमिलाइ परी सम्झेर बस्दा
आकाशे चरी हावाबाट खस्दा
पत्रैपत्र लेख्न्न खोजे ठेगाना भेटिन
मेट्न खोजे ती तिम्रा भेट तर मेटिन

No comments:

Post a Comment