Sunday, November 14, 2010

Bajan (om chudka om)


Bajan (om chudka om)



ॐ...चुड्का..ॐ....
ऊँ देव देवी देवा
कलश बोकि आए
कितने दूरसे धाए
गंगा जल ल्याए
तुमको देख्न आए
तुम त जहाँ भी हे ए हैन र
तुम त जहाँ भी हे ए हैन र
पानीमा हो हैन र
रात्रीमा हो हैन र
दिनमा हो हैन र
सारा जगत्मा हो हैन र
तनमनधनमा हो हैन र
सबैथोक निर्जिव सजिव हो है न र
तुम त जहाँ भी हो हैन र ।...।
       ....ॐ....ॐ....ॐ....

No comments:

Post a Comment