Sunday, November 14, 2010

Nepali (गजल)


Nepali (गजल)

विश्वमा सर्वच्व शिखर भन नेपाली 
सयौ नाङ्गा भोका छन् गन नेपाली ।
क्रान्ति सँगै शान्ति बनाउ नेपाल 
हत्या हिंसा छाडेर जोड धन नेपाली । 
आज सोच भोलि ती सन्ततिको हाल 
जुटेर जुटाइदेउन् मन नेपाली । 
मान्छे मान्छे भिडेर नबनाउन जाल 
नभूलिदेउन् आफ्नोपन नेपाली ।। 

No comments:

Post a Comment