Sunday, November 14, 2010

poem घोडा टेकेरै ....

घोडा टेकेरै नुग्ने भए
किन लड्नुपरेथ्यो ।
सयौ जनता मरेर गए
किन घाँटी काट्नुपरेथ्यो ।

कयौ साथि चोरले लए
किन डाक्नुपरेथ्यो ।
आफ्नी आमाको रक्षा नगर्ने भए
किन जन्म लिनुपरेथ्यो .,।

No comments:

Post a Comment