Sunday, November 14, 2010

song



      गीत
आखाँबाट आशुँ चुदाँ
लेख्या हो सम्झना हुदाँ
         बस पर्खेर अब त अती भो आउँला फर्केर
केहि समय बितिगो
मनको रहर सबै मेटिगो
        बस पर्खेर .. .. . ... ...
दुई चार दिनमै एयरपोट आउँछु
तिमलाई सम्झि नगरकोट धाउँछु
     बस पर्खेर .. .. . ... ...

No comments:

Post a Comment