Sunday, November 14, 2010

fast (hatar)


     हतार
कहिले हतार कहिले कतार
समयको अन्तरालमा,
   इतिहास लेख्ने पूर्खाहरु
   नदेख्ने भए दुःखहरु,
      रंगरोदन भर्ने पानामा
      परे भने के गर्ने थानामा,
कवि बोले लयको छन्दमा
अमुल भयो पेयको गन्दमा,
   कहाँबाट कहाँ बानिएका हातहरु
   समय र पलसँगै हानिएका लातहरु,
       लिएर शस्त्र चलाएका अस्त्र
       समयको भेलसँगै जलाएका वस्त्र,
समयको बल फलाएको फल
चोखो मिठो गंगाजीको जल ,।।

No comments:

Post a Comment