Sunday, November 14, 2010

परोपकार (a poem)


..परोपकार..
पर+उपकार दुई शब्द मिलेको
परोपकार भनी संसारले चिनेको ।
मन वचन कर्म अरुकै निम्ति धर्म
विपद परेविपत्ति बुझ्दै हिड्छ मर्म ।

परोपकारी कहलिन्छ, उपकारमा तम्सिन्छ
अर्कैका लागि                 कुर्लिन्छ ।
विवेक बुद्धि पशु भन्दा         धेरै
समाज सेवा समायनिष्ठा गुण    धेरै ।

कि बोल्छ कि सुन्छ वा देख्छ
अनि अनुभूति सुख–दुःखका काट्छ ।
जुन परोपकार–पूण्य परपीडा सोच्दछ
जसले परार्थमा समर्पित अजम्बरी रोज्दछ ।।


No comments:

Post a Comment