Sunday, November 14, 2010

काल.. ( a poem about Yamraj)


      काल..
कहिल्य आउँछ काल,
अहिल्य आउँछ हाल ।
सबै भन्छन् आयो,
फेरि कता लायो ।
देख्न हेर्न नसकिने,
म किन झस्किने ।
सबै भन्छन् फेरि,
आउँन्न काल हेरी ।
वर्तमान भविष्य,
भूतकाल ३विषय ।
सुख दुख बराबरी,
लेख्दै छरे वरीपरी ।

No comments:

Post a Comment