Sunday, November 14, 2010

student (poem विद्यार्थी)

         विद्यार्थी
सलाइ चुरोट खल्तीमा लुकाए हिड्यौ
कापी कलम पेन्सिल छाडी बाइस्कोपमा छिर्यौ ।
मोबाइलफोन मात्र कहाँ होर एयरफोनमा धायौ
केटाले केटी केटीले केटा हेर्न तर्फ लायौ ।
महंगी–महंगी मोबाइल फोटो खिच्न थाल्यौ
फोटा भित्रै भएपनि म्वाई खान पायौ ।
शिक्षक आउँछ पढाउन थाल्छौ तिमी कराउँन
पढ्ने भन्दा पढाउन लाग्छौ तिमी अराउन ।
मस्तीमस्ती गरेर बोल्छौ होला झस्केर
रिजल्ट आउँदा तिमी जल्छौ होला चस्केर ।
पढाइ तिम्रो बि.ए.पास के गर्छौ र काम ?
छैन गएको क्याम्पस कसरी आयो नाम ।।

No comments:

Post a Comment