Sunday, November 14, 2010

meaningless / व्यर्थ, अर्थ


  व्यर्थ, अर्थ
जति शब्द कहेपनि अर्थ एउटै लाग्दो रहेछ,
अति माया भएपनि व्यर्थ मन भाग्दो रहेछ,
जति कसम खाए पनि व्यर्थ हुदै जादोँ रहेछ,
अति हजम भएपनि दबाई खानु पर्दो रहेछ ।।

No comments:

Post a Comment