Sunday, November 14, 2010

गिरिजाबाबु Girijababu



उचाइ हेर सगरमाथाको, तुलना गर जीपी बाबुको
ममता हेर दिव्यमाताको, मोलाइभर कृष्णबाबुको
१९८१ दुर २०६६, ८६ वर्ष पुरा
प्रजातन्त्र संविधान शान्तिका कुरा
विदुर सम्झे कतिले भिष्म भनीन सतिले
बच्चाबृदा युवा चिन्थे देख्न्नेसुन्ने जतिले

No comments:

Post a Comment