Sunday, November 14, 2010

लाग्छ



लाग्छ
तिम्रो गितमा नाचुनाचु लाग्छ
भेटेर स्वर चुमुचुमु लाग्छ ।
तिम्रो त्यो नयनमा बसुबसु लाग्छ
नभेटिने नसिद्धिने दृष्य भरुभरु लाग्छ ।
तिम्रो त्यो जोवान साटुसाटु लाग्छ
सम्झेर थाल चाटुचाटु लाग्छ ।
तिम्रो त्यो आमा सासुसासु लाग्छ
तिम्रो लागि ज्यान मासुमासु लाग्छ ।
मेरो यो ज्यान मासुमासु लाग्छ .,।।



No comments:

Post a Comment