Sunday, November 14, 2010

Map (Gatha) or गाथा

कसरी लेखौ दिएर धर्का

अक्षरा भरका
लेख्दै र कोर्दै कागजै भरे

एकआपसमा अक्षर फरक जुरे
म सोचे के कोरिरहेछु
आखिर विश्व गाथा बेरिरहेछु । ।

No comments:

Post a Comment