Sunday, November 14, 2010

Poem - Comparision (तुलना)


   तुलना

गायनको रन्को त्यो पटुकीको फन्को
बोलाइ हाले नबोल्ने बाटुलीको दन्को
नयनको चाल त्यो ओठको ताल
घोलाइ हाले नघोल्ने मोठको जाल
रहेन माल त्यो फुस्किएको बाल
गोलाइका गाल तिम्रा पस्किएका थाल
भएन पाल त्यो ओढाइको झाल
भूलाइको भूल तिम्रो जोडाइको छाल
गएन भाल त्यो टुटाएको तार
खोलाइको पोल तिम्रो लुटाएको कार
भयो नि नाल त्यो हुर्काएको झार
पेलाइको कोल तिम्रो तर्काएको धार ।।

No comments:

Post a Comment