Sunday, November 14, 2010

fun poem /व्यङ्गे कविता


व्यङ्गे कविता
मकैको बोट कोदालाले खन्ने,
लंकैका ओठ चुम्बनले भर्ने ।
छोइयो छोइयो गर्ने देशका भूत,
छर्की छर्की झल्काएका सूट ।
धर्म अनि कर्म रचाएर कुण्ड,
होकि कतै मर्म मच्चाएर मुण्ड ।।

No comments:

Post a Comment