Sunday, November 14, 2010

शान्ति peace

सबैको पुकार यही नै डकार,
हरपल हरक्षण शब्द "शान्ति" ।
बाच्दैन कोही नाच्दैन कोहि,
हास्दैन नभइ शब्द "शान्ति" ।

No comments:

Post a Comment