Sunday, November 14, 2010

stage of person/ मान्छेको जुनी...




मान्छेको जुनी...
सत्य त्रेता द्वापर कली
चारै युगमा रगत खोली,
जान्दिन म भन्दिन पनि
कस्तो हुन्छ मान्छे जुनी,
जन्मायो हुर्कायो पढायो
जागिर कता हरायो,
काम खाम अनि दाम
जीउँदै रहँदा होनि नाम,
काट्यो मा¥यो जलायो
मान्छे भन्ने हरायो,
सत्य सत्त त्रेतामा ऋषि
द्वापर मध्यम कलीमा विषि,
बाचुन्जेल राम नाम
मरेपछि जाम राम,
स्वर्ग मत्र्य पातल अनि
वैकुण्ठ धाम कैलाश पनि ,।



No comments:

Post a Comment