हो पल्ला घरे लाहुरे आउँदा जापानी रेडियो ल्याथ्यो
दुई दाम, ठेको सँग मैले साट्न भ्याथ्यो
मान्छे छन् कि भित्र जस्तै, बोलिदिन्थयो सरर
आन्नदले सुनिदिन्थे मै पनि मन फररर
टुट टुट गर्दै जादाँ काम सक्छु खरर
चौतारीया घाँसी, हँसिया का कथा
सुन्दै जाँदा लाग्छ आफ्नै जस्तो व्यथा
यि अहिले अचेल के भए
बुझ्दै नबुझिने यी टटटट ओओओ उल ला उलला ...
No comments:
Post a Comment