Friday, October 25, 2013

लागन लायो

न मैले सोचे यी यस्ता हाल देख्न पर्ला
खालि सिउँदो भर्दै मा (जालनेल) पासो फन्दा बन्ला
           ...............***........................
धेरै खायौ बाचाकसम सँगै डुलेर मन्दिर
भाको के नै थियो र आखिर गयौ बाटो मोडेर
.............
धेरै भन्थे होस् तिमीहरुको कता गयो
बास गाँस नाप्न नजान्ने हाम्रो के दुर्गति भयो
.....##......
के नै थियो र उनको अनि मेरो दोष
त्यही एउटा खोट शंका गर्ने बानि न थियो रोष
*****
दैव संयोग भनौ या के भनौ मन बरालि रयो
भेट हुदाँ (भेटै नहोस् जस्तो) उनकोमेरो दिन खरानी भयो
.......
रात्री सधै जागाराम देख्ने सबै भन्थे लागन लायो
धामी झक्री धायो सयौ कोटीहोम औषधी मूलो खायो

........Continue....

No comments:

Post a Comment