Monday, October 7, 2013

शुभ दशैं


नाचौला गाउँला भन्ने थियो तिहार दशैमा

बाध्य भइयो ज्यान भन्ने रहेन लयो लयो गयो बैशैमा
............
आशलाग्दो किरण एउटा चुलबुल मन थियो, धर्ती भन्ने उसैको मा थियो 
आकाश छाँगो शिर थियो, उडेको पंछी सरी धर्तीमा रहेन हावा सानु बहेन
खोला बगेझैँ बगि गयो फर्कि फर्कि सर्लक्क  आउने चाह गरेन 
माया मार्यौ भनौ या के भनौ उसले गाउने आह गनेन
........................
कस्तो हुन्थ्यो त्यो अष्ठ दशमी, आषिष भन्ने बाबु र आमाको
कानै सिउरे जमरा जान्थ्यो होला थाती छोड्दै लररकेको केशैमा
.....................................
धर्ती धुलो सोझिन्थ्यो नाच मेरो हेरिन्थ्यो 
पल्क्या ठिटी बेरिन्थ्ये मेरो मर्काइ मर्केको लेशैमा फक्रेको भेषैमा
......................
समाल्न न त समाल थ्यो मादलु एउटै साहारा
घिनघिन घनकाइ २२ ताल नाच नचाउने गुन दर्केको र देश गुणे देशैमा
..............

No comments:

Post a Comment