Monday, December 31, 2012

नयाँ वर्ष २०१३ (New Year 2013)


झरिले झरिले चरी रुझेर रुझेर
भुइमा लछरपछर भो
मेरो माया आउने बाटो 
तैपनि सफा सफा तुवालोले छोडि गो
डर थियो कहि रुकने हो कि
तर तर साथ साथ दिदै बादलु सारथि भो
नयाँ सालको नयाँ रौनक
दौडिदै हतारिदै शुभ शुभ शुरु भो
हिजोको त्यो क्षण त्यो पल
जस्तो भएनि बित्ने बिति गो
अब साँच्चै नयाँ रंग छाई नयाँ जोस छाई
चम्कि चम्कि भाग्य सबको उदय होस, सबको भलो होस, उज्यालो मुहार होस .....................................................शान्ति शान्ति छाओस अनि मूहारमा क्रान्ति छाओस ...................................

Happy New Year 2013

No comments:

Post a Comment