Friday, December 21, 2012

December 21


कुन ठाउँ कुन गाउँ हो झै लाको छ,
बिहान सबेर २१ डिसेम्बर आको छ ।
यी आँखा देखेर 
यो शरिर भेटेर
डर लाको छ ।
कहाँ जाउँ के गरु हिम्मत गाको छ ,
लुटिएझै भाको छ,,
आफू अनि सबलाई रुवाएको छु ।
तैपनि यो वस्त्र आङमा  देखेर,
 मै आफै लजाए चस्मा सजेर ।
के हुन्थ्यो कुन्नि के भइदिएछ,
संसारै मेरो हो भनि सबथोक डिसेम्बरले लइदिएछ ।

No comments:

Post a Comment