Friday, December 21, 2012

जन्मभूमि


अटस न पटस भो मरि जाने कहिले,
डर लाग्छ जन्मभूमि नतिरिने ऋणले ।
झुटो किन बोलौर सबले सत्य बोलेसि,
उपनि योपनि रबले दिलले खोलेसि ।

No comments:

Post a Comment