Wednesday, September 4, 2013

सिमिचौर भेट्होला


गुल्मी जिल्ला तम्घासमा भेट् होला 
आयौ भने रेसुङ्गा गेट (Gate) होला
अर्जुन देखे सिमिचौर भेट्होला

यही बसौ कि जस्तो सेट (SET) होला
गजब गजब रेट् (Rate) होला

हिड्दा हिड्दै Late होला
साथि संघी भेट् होला 

After Visit .............Gulmi District


तिम्रो मुटु मष्तिक हैरानी
चल्ने छैन धडकनको चलानी
(तात्पर्य :- त्यतिसम्म कि कसै सँग तुलना गर्न नसकिने तथा छुटिन गा गाह्रोपर्ने हिसाबको दिल दिल मिलेको अनुभव प्रत्यक्ष गर्नुहुनेछ ।)

बिर्सिएला बुढ्यौली जवानी
 .............क्रमश........  continue ..................!

No comments:

Post a Comment