Friday, April 22, 2011

बहादुर शाह

उनको जन्म विक्रम संबत १८१४ मा भएको थियोउनी श्री पृथिवी नारायण शाहका कान्छा छोरा थिए। उनी एक कुशल राजनीतिज्ञ थिए। रानीराजेन्द्र लक्ष्मीको निधनपछि राजा रणबहादुर शाहको नायवी भई यिनले वर्षसम्म नेपाल एकीकरणको अभियानमा लागि परे वर्षको नायवी कालम नेपालको सिमाना तेब्बर पारेएकीकरणको अभियानमा पाल्पासँग वैवाहिक सम्बन्ध ग़री मित्रता बढाए भने गढवाल सँग शान्ति सम्झैता गरी पश्चिम तिरको विजय अभियान अगाडी बढाए। नेपालको सिमा पश्चिममा अल्मोदा, कुमाऊ गढवाल पुर्याएका थिएविक्रम संबत १८५३ मा राज्यकोष दुरुपयोग गरेको आरोपमा बन्दी बनाइएको थियोत्यी बन्दी अवस्थामा नै विक्रम संबत १८५४ असार १४ मा यिनको निधन भयो।

भीमसेन थापा


भीमसेन थापाको जन्म विक्रम संबत १८३२ जेठ १० गते गोरखा जिल्लाको बोर्लाङ मा भएको थियो। उनका बाबुको नाम अमरसिंह थापा थियो। उनी एक राष्ट्रिय विभूति हुन । नेपालको राजनैतिक इतिहासमा एक योग्य राजनीतिज्ञ तथा समाज सुधारकका रुपमा चिनिन्छन । यिनले आफ्नो सेवाको शुरुबाट विक्रम संबत १८५४ मा सरदार पददेखी शुरू गरेका थिए । १८६२ मा काजी र मूल काजी हुँदै नेपालको पहिलो प्रधानमंत्री समेत बन्न सफल भए । उनको कार्यकालमा नेपालको सीमा पूर्वमा टीष्टा देखि पश्चिममा सतलजसम्म पुगेको थियो। यिनले धरहरा, सुन्धरा, टुँडिखेल, नापतौलमा सुधार, मोही समस्याको समाधान, दासप्रथाको अन्त्य गर्ने प्रयास, हुलाक प्रथाको प्रचलन, छाउनी र ब्यारेकको व्यवस्था, पाटीपौवाको स्थापना, बन्दुक गोलिको निर्माण, सेनालाई प्रशीक्षण आदि उल्लेख्य कार्यहरू गरेका थिए । विक्रम संबत१८७३ को सुगौली संधि पनि यिनकै पालामा भएको हो।
विक्रम संबत १८९६ मा यिनले दरबारिया षडयन्त्र सहन नसकी देहत्याग गरे।
तर सदा सर्वदा नेपालीहरुको मन मुटुमा रहिरए

तर सदा सर्वदा नेपालीहरुको मन मुटुमा रहिरए



Tuesday, April 19, 2011

फीफा वरीयता २०१०

सन २०१० नोवेम्बर १७ म़ा घोषित नया वरीयताम़ा नेपाल यथास्थान १६३ औ स्थानम़ा रहेको छ । नया वरीयताक्रममा प्रथम दस स्थानमा पर्ने राष्ट्रहरु निम्नानुसार छन ,

प्रथम M स्पेन

दोस्रो M नेदरल्याण्डस्

तेश्रो M ब्राजिल

चौथो M जर्मनी
पाँचौ M अर्जेन्टिना
छैठौँ M इङ्ग्ल्यान्ड
सातौ M उरूग्वे
आठौँ M पोर्चुगल
नवौँ M क्रोसिया
दसौँ M इजिप्ट

Tuesday, February 8, 2011

गजल ...दिनरात तिम्रा लागी म फुलेको छु

गाउँघर बस्ती झुपडी अस्ती डुलेको छु
आज लोकतन्त्र भइ डुलेको छु
हर्ताल बन्द अनि आन्दोलन रोक जनता
सामन्ती संस्कार अब भुलेको छु
देशको माया देशको गाथा हृद्ययमा छाम
धानको बाला झै झुलेको छु
हिमाल, पहाड, मधेस सब नेपाल
थाह कुन कहाँ, घुलेको छु
जे छन तिम्रा माग बटाउ छैन पावन्धी समय
दिनरात तिम्रा लागी फुलेको छु

Sunday, February 6, 2011

ईपीएस

ईपीएस भनेको रोजगार अनुमति प्रणाली हो। दक्षिण कोरियामा नेपाली कामादारालाई यो प्रणाली अंतर्गत दुबै देशका सरकारबीचको सम्झौताबाट पठाउने सैदान्तिक सहमतिमा हस्ताक्षर भएको छ। यो प्रणाली अंतर्गत दक्षिण कोरियामा कामका लागि जाने नेपाली कामादाराहरूले केहि शर्त पूरा गर्नुपर्ने र त्यों पूरा गरेपछि सरकारले नै कामदार छनोट गरेर पठाउने व्यवस्था गरिएको छ। यसको लागि ४ वता शर्तहरू कोरियन भाषाको ज्ञान जानेको, स्वास्थय राम्रो भएको, १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको र पहिले कोरियाबाट ननीकालिएको हुनुपर्नेछ ।

बर्डफ्लू

पंक्षीबाट मानिसमा सर्ने यो रोग सर्वप्रथम कम्बोडियामा सन २००५ मा देखा परेको थियो। पंक्षी सम्बन्धी काम गर्ने र पंक्षीहरुको मासु प्रयोग गर्ने व्यक्तिलाइं यो रोग सर्ने प्रबल संभावना हुन्छ। पंक्षीहरुबाट H5 N1 नामको जीवाणु मानिसमा सरेपछि यो रोगको लक्षण देखा पर्दछ र मानिसको मृत्युसमेत हुने गर्दछ।

Thursday, January 27, 2011

Travel Nepal , Feel


Welcome to You and to Your Family, Friends and .... all of you.
Come, Walk and Travel Nepal For Tourism.

Nepal Tourism Year 2011
Nepal is only one and one unique country of wonderful, beautiful natural cheapest destination. Where various Flora, Glacier, Sights, Lakes, Mountains, Temples and so on.
Visit once and again return. Its great tourism.