Sunday, November 25, 2012

रेसुङ्गा विमानस्थल (बन्ने क्रममा)


बन्ने क्रममा रहेको रेसुङ्गा विमानस्थल 


हेर्नुहोस् त कस्तो भइसके छ ।






Location:-
VDC      :-  Simichaur
Ward No:   -5,
Name of place :-   Thalemale
District :- Gulmi
Zone : Lumbini
Country :- Nepal 

RESUNGA AIRPORT

Saturday, September 17, 2011

शहर भन्दा गाउघर !!

शहरको फन्दामा मर्-मर् भन्छन
कहिलेकाही बन्दमा
यस्तो पाइदैन गाउघरमा बन्दको भाका गाइदैन् 

दिउसोमा अध्यारो रातमा उजेलो
जहिले पनि उल्टो
यस्तो पाइदैन गाउघरमा अध्यारो देख्न पाइदैन 

शहरमा भौतारी पैसा खोज्दछन
हराए झैँ कतै गर्दछन
यस्तो पाइदैन गाउघरमा पैसा टिप्न भ्याइदैन 

धुलो धुवा सधै डिग्रीमा
मान्छे वस्तु सबै बिक्रीमा
यस्तो पाइदैन गाउघरमा जोखने, बेच्ने सामान पाइदैन  

एकै गासमा हैजैहैजा
शहरको खानामा
यस्तो पाइदैन गाउघरमा अमृत बिना खाना खाइदैन 

लसपस उठबस अप्राकृतिक गठबन्धन
शहरमा मायाममता भताभुंग 
यस्तो पाइदैन गाउघरमा प्रकृति बिना भाका लाइदैन  

Saturday, September 10, 2011

William Shakespeare

Birth date : 1564
Place       : At Stratfoed-upon-Avon, in Warwickshire, England
Married with an older woman named Anne Hathaway
Died : 1616
Shakespeare is remembered for the wealth of magnificent poetry & drama. He left the world and for us; Hamlet, Romeo and Juliet, Macbeth, A Midsummer Night's Dream & many other plays, & for his extraordinary sequence of 154 lyrics (which as Shakespeare's sonnets). 

Sunday, August 21, 2011

जय श्री कृष्ण

श्री कृष्ण जन्माष्टमी को विशेष पावन अवसरमा सम्पूर्ण बुबा आमाहरु, दाजु, दीदी, भाई, बहिनि, राजनीतिक दल नेता, सांसद, कार्यकर्ता  तथा  पाठक / Readers लगायत तपाई साथीहरु मा राम्रो सकारात्मक पुजनीय सम्मानीय आदरणीय विचारको साथमा व्यवहारमा पनि परिवर्तन आओस .......................................................


                                                                                                                              जय श्री कृष्ण






Thursday, June 9, 2011

Jay Prakash Malla


## बालाजुको बाइस धारा मध्ये २१ धारा बनाएका थिए।
## Kathmandu का अंतिम Malla राजा हुन।
## (Last Malla king of Kathmandu.)

Tuesday, May 31, 2011

ए युवती !

युवती युवती !
ओं युवती ! ओं मायावती !
के भनौ श्रीमती
तिमी मेरी तिम्रो
साच्चै हो खेलौना
जे सोच तिम्रो
रोटी बेल्ने बेलौना

केटीको अगाडी पो पुगेछु

मेरो जोवान सर्लक्क बढिरहेको थियो संसारभरिनै केटा केटीबिच विवाह गर्ने प्रचलन रहेको जो ईश्वरको लीला प्रकृतिको नियम भनेर बुढापाका अर्थात वैज्ञानिकहरूले भन्छन त्यसैअनुरुप मेरो घरमा बुबाआमाले केटी खोज्न भनी बुबाकी साली का दाजुलाई लगाउनु भयो मलाई भने भित्र भित्र बिहे गरौ वा नगरौ भइरहेको थियो यतीका BA- MA पढ्न सम्म मेरो कुनै प्रेमीका थिएन प्रेम गर्ने धुनमा थिए मनमा खेलाउथे कुरा BA पढने तरुनिको तर त्यस केटीले आफ्ना मनमा मेरा विषयमा तर्कना गरिरहन्थी भन्ने कुरा मैले सुनेको थिए
अकस्मात् घर आएको बेला बिहेको कुरा चल्यो अनि केटी हेर्न भनी त्यस गाउँतर्फ प्रस्थान गरियोचिटिक्क परेको कसले पो त्यसबेला नकार्न सक्थ्यो एक्कासी केटीको अगाडी पो पुगेछुकेटी देख्दा कुरा गर्दा बिहे गरौ भनी निधो गरेर हिडेयौ, बाटा लागेपछि मनमा के- के कुरा खेल्न थालेउसले कतई केटा पो छानेकी छे वा प्रेम गरेकी छेमेरो मनमा दाग मात्र लगाएर जान्छेजस्ता शंका उपश्नका हुनथालेयसतै यसतै दिन बित्दै जादाँ वैशाख महिनाको शुभ लगनमै हाम्रो बिहे भयो। ........................................क्रमस ..............###########..
अरु थप कथाका लागि पढ्दै गर्नुहोस हाम्रो Blog........... । । ।